एक साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्न तीन दल सहमत

काठमाडौं । प्रमुख तीन दल एक साता भित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको प्रमुख तीन दलको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच कानूनी र प्रक्रियागत समस्या टुग्याएर छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको हो । पहिले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्न सकारात्मक … Continue reading एक साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्न तीन दल सहमत